तराईलाई पहाडसँग मिसाउनै हुँदैन भन्ने माग अनुचित

बुटवल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैको पनि स्वार्थ पूरा गर्न संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । उहाँले नेकपा (एमाले)ले संविधानको कार्यान्वयनको नेतृत्व गर्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो–“कार्यान्वयनका क्रममा अप्ठेरो आएमात्र संविधान संशोधनको विषय उठ्न सक्छ, कार्यान्वयन नहुँदै जनताको भावनाविपरीत एमालेले स्वीकार गर्दैन ।” नेकपा (एमाले) ५ नम्बर प्रदेश कमिटीले आज बुटवलमा … Continue reading तराईलाई पहाडसँग मिसाउनै हुँदैन भन्ने माग अनुचित